© 2023
मुस्ताङ। यहाँको थासाङ गाउँपालिकाको प्रशासकीय भवन बनाउन आठ वर्षपछि बाटो खुलेको छ । लामो समयदेखि प्रशासकीय भवनका लागि केन्द्रको विषयमा विवाद हुँदा काम अगाडि बढ्न सकेको थिएन । केन्द्रको विवाद समाधानसँगै सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरी बुधबार भवनको शिलान्यास गरिएको छ । गाउँपालिका अध्यक्ष प्रदीप गौचन र उपाध्यक्ष सोमल हिराचनले संयुक्त