१२ आश्विन २०८१, शनिबार
,
Latest
पृथ्वी र त्रिभुवन राजमार्गका कयौं ठाउँमा पहिरो, यातायात अवरुद्ध कुलेखानीको जलाशयको ढोका खोलियो, उच्च सतर्कता अपनाउन आग्रह निर्मलराज पौडेलको “बडा दशैं बडा दशैं, हर्षको आगमन” गीत सार्वजनिक ‘एक्याप’को ‘अनलाइन’ तस्बिर प्रतियोगितामा श्रेष्ठ प्रथम खोलाले बगाएर झापामा तीन जना बेपत्ता पहिराले पृथ्वीराजमार्ग अवरुद्ध ताप्लेजुङको विकास र समृद्धिका लागि पाथीभरा केबलकार आवश्यक छ: अध्यक्ष ढकाल नागढुङ्गाको नागमन्दिरमा पहिरो, यातायात पूर्ण अवरुद्ध निरन्तर वर्षा : केही नदीमा जलसतह खतरास्तर नजिक ललितपुरको किस्ट अस्पतालमा पानी पसेपछि बिरामीलाई सुरक्षित स्थानमा सारियो
तपाईं के खोज्दै हुनुहुन्छ ?
हारेको खेलबाट नेपालले जितेको प्रशंसा, देश भित्रको अवस्था भने दयालाग्दो

काठमाडौं । समर्थकको अपार समर्थन र प्रेमले नेपाली क्रिकेटलाई सदैव चर्चाको शिखरमा राख्दै आएको छ । विश्व क्रिकेटका लागि नमुना बनेको नेपाली क्रिकेट फ्यानको लोभलाग्दो प्रेमले संयुक्त राज्य अमेरिकालाई पनि यसपटक आश्चर्यमा पार्यो । यद्धपि अमेरिकी भूमिमा नेदरल्याण्डसँगको खेल गुमाएको नेपालले छिमेकी एवं पूर्व विश्व च्याम्पियन श्रीलंकासँगको खेल बर्षाले बगायो