१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
लखनउले आरसिबीलाई २२८ रनको विशाल लक्ष्य दियो

काठमाडौं। आइपिएल २०२५ को अन्तिम खेलमा लखनउ सुपर जायन्ट्सले आरसिबीलाई २ सय २८ रनको चुनौती दिएको छ। टस हारेर पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ३ विकेट गुमाउँदै २ सय २७ रन बनायो। कप्तान ऋषभ पन्तले ६१ बलमा अविजित ११८ रनको शतकीय इनिङ खेले भने मिचेल मार्शले ६७ रनको अर्धशतक

आइपिएलमा आज पञ्जाव र मुम्बईबीच प्लेअफ प्रवेशका लागि भिडन्त

नयाँ दिल्ली। इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज पञ्जाव किङ्स र मुम्बई इन्डियन्सबीच जयपुरमा प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समयअनुसार राति ७:४५

मुम्बईको पहिलो जित, कोलकाता ८ विकेटले पराजित

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) २०२५ को १२औँ खेलमा मुम्बई इन्डियन्सले कोलकाता नाइट राइडर्सलाई आठ विकेटले पराजित गरेको छ

धोनीले ०.१२ सेकेन्डमा स्टम्पिङ गरे, रोहित आईपीएलमा १८औं पटक शून्यमा…

एजेन्सी । आइपिएल–१८ अन्तर्गत आइतबार भएको दोस्रो खेलमा चेन्नई सुपर किंग्सले मुम्बई इन्डियन्सलाई ४ विकेटले पराजित गर्यो । चेपौक स्टेडियममा

आइपीएलको अक्सन डिसेम्बरमा दुबईमा हुने

चर्चित भारतीय क्रिकेट लिग इन्डियन प्रिमियर लिग (आइपीएल) को लिलामी (अक्सन) आगामी डिसेम्बर १९ मा दुबईमा हुने भएको छ ।