४ भाद्र २०८३, बिहीबार
,
Latest
गुल्मीमा मदन भण्डारी राजमार्गका प्रभावित घरधनीलाई १० करोडभन्दा बढी क्षतिपूर्ति वैदेशिक सहायता राष्ट्रिय प्राथमिकता र सरकारी कोषमार्फत परिचालन गर्न निर्देशन वैदेशिक सहायता घट्दैछ, निजी पुँजी परिचालन गर्नेतर्फ जाँदैछौँः अर्थमन्त्री डा. वाग्ले एक वर्षभित्र बागमतीमा स्वच्छ पानी बगाउने गरी ढल व्यवस्थापन गरिँदै एलपीजी ग्यासको व्यवस्थापनमा डिजिटल ट्रयाकिङ प्रणाली लागू गर्न संसदीय समितिको निर्देशन तनहुँकाे नारेश्वर तालमा पानी भरिन थाल्यो, कृषि र पर्यटन विकासको आधार बन्दै वैदेशिक सहायता शोधभर्ना नहुँदा राज्यकोषमा दबाब परेको रास्वपा सांसद पराजुलीको भनाइ वागमती नदी संरक्षण र पुनर्जीवनका लागि सरकारलाई संसदीय समितिको निर्देशन “नेपाल–जापान सम्बन्धमा जापानी भाषा र संस्कृतिको भूमिका” मानवअधिकार कार्ययोजना कार्यान्वयनमा सक्रिय हुन सुदूरपश्चिमका स्थानीय तहलाई आयोगको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

लखनउले आरसिबीलाई २२८ रनको विशाल लक्ष्य दियो



अ+ अ-

काठमाडौं। आइपिएल २०२५ को अन्तिम खेलमा लखनउ सुपर जायन्ट्सले आरसिबीलाई २ सय २८ रनको चुनौती दिएको छ।

टस हारेर पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ३ विकेट गुमाउँदै २ सय २७ रन बनायो। कप्तान ऋषभ पन्तले ६१ बलमा अविजित ११८ रनको शतकीय इनिङ खेले भने मिचेल मार्शले ६७ रनको अर्धशतक प्रहार गरे।

आरसिबीका लागि शेफर्ड, भुवनेश्वर र तुषाराले एक–एक विकेट लिए। क्वालिफायर वानमा पुग्न आरसिबीले यो खेल जित्नैपर्ने दबावमा छ, भने लखनउ प्रतियोगिताबाट पहिले नै बाहिरिएको छ।




भर्खरै