८ मंसिर २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
अस्पतालमै विहे…

काठमाडौँ । ह्याम्स अस्पतालको शय्याबाटै एक जोडीको विवाह भएको छ । एपेन्डिसाइटिसको शल्यक्रिया गरेर अस्पताल बसेका नवीन गिरी र जर्मन नागरिक इंकाबीच अस्पतालमै विवाह भएको हो । बिरामी भएर अस्पतालमै विवाह भएको नेपालमा सम्भवतः यो पहिलो घटना हो । मंसिर २७ गते नवीन र इंकाबीच चन्द्रागिरिमा विवाह गर्ने तय भएको