• १९ जेष्ठ २०८१, शनिबार
  •      Sat Jun 1 2024
  •   Unicode
Logo
अस्ट्रेलियाको मुद्रास्फीति २ वर्षकै न्युन

एजेन्सी । अस्ट्रेलियाको मुद्रास्फीति दर २०२३ को अन्त्यमा दुई वर्षयताकै न्युन स्तरमा झरेको आधिकारिक तथ्यांकले देखाएको छ । अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबीएस) द्वारा यस हप्ता प्रकाशित तथ्याङ्कअनुसार यस्तो बताइएको हो । यो २०२१ को पहिलो त्रैमासिक पछिको सबैभन्दा कम त्रैमासिक सिपिआई वृद्धि हो । डिसेम्बरको अन्त्यसम्मको १२ महिनामा सीपीआई