२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सडक गाईबाछाको उद्धारमा एम्बुलेन्स सेवा- फोटो फिचर

काठमाडौं । सडकमा अलपत्र परेका असहाय गाईबाछाहरुको उद्धार र उनीहरुको दिर्घकालिन सेवामा समर्पित असहाय गाईबाछा संरक्षण अभयानका लागि कागेश्वरी मनोहरा नगरपालिकाले उपहार स्वरुप पशु एम्बुलेन्स प्रदान गरेको छ । एक बिशेष समारोहबीच आज भदौ १७ गते कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्की र गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसालले उक्त एम्बुलेन्सको