६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
कीर्तिमान रकममा इसाक लिभरपुलमा

काठमाडौँ । इग्लिस प्रिमियर लिग च्याम्पियन टोलि लिभरपुलले कीर्तिमान रकममा न्युक्यासल युनाइटेडका अलेक्जान्डर इसाकलाई अनुबन्ध गर्ने भएको छ । यसका लागि लिभरपुलले १२५ मिलियन पाउण्ड रकम र ५ मिलियन पाउण्ड थप गरेर कुल १३० मिलियन पाउण्ड खर्चेको छ । यो प्रिमियर लिग इतिहासमा अहिलेसम्मकै सबैभन्दा महँगो सम्झौता हो । लिभरपुलसँग