© 2023
काठमाडाैँ । प्रतिनिधि सभाको अर्थसमितिमा आगामी आर्थिक वर्षको बजेटबारे भएको छलफलमा सांसदहरूले बजेट समग्रमा सकारात्मक भए पनि यसको कार्यान्वयन पक्ष चुनौतीपूर्ण रहेको बताएका छन्। छलफलमा सहभागी सांसदहरूले बजेटले निजी क्षेत्रको माग सम्बोधन गर्नुका साथै व्यावसायिक वातावरण सुधारमा जोड दिएको उल्लेख गरे। सांसद लिमा अधिकारीले बजेटले लामो समयदेखि करसम्बन्धी समस्या र