२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
ललिता निवास प्रकरण: धरौटी तिर्न नसकेपछि अरूणकुमार श्रेष्ठ कारागार चलान

काठमाडौँ । ललिता निवास प्रकरणमा पक्राउ परेका तत्कालीन अमिन अरूणकमार श्रेष्ठ कारागार चलान भएका छन् । काठमाडौं जिल्ला अदालतले उनीसँग ७ लाख ५० रुपैयाँ धरौटी माग गरेको थियो। उक्त धरौटी रकम तिर्न नसकेपछि उनी केन्द्रीय कारागार जगन्नाथदेवलमा चलान भएका हुन् । आइतबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश भोलानाथ ढकालको इजलासले पक्राउ