९ श्रावण २०८३, शनिबार
,
Latest
त्रिशूली नदीमा खस्यो भ्यान सम्यक दानको स्मरण गराउन गुरु पूर्णिमाका दिन पञ्चदान तथा दिपंकर तथागत वुद्धको शोभायात्रा हुने सिरिया बस दुर्घटना : ३५ जनाको मृत्यु, ३० व्यक्ति घाइते शिक्षा सचिव पौडेलद्वारा डा केसीसँग अनौपचारिक संवाद अनलाइन ठगीमा संलग्न भारतीय नागरिकसहित दुई जना पक्राउ यमन द्वन्द्वको ‘कुनै सैन्य समाधान छैन’ : इरानी विदेशमन्त्री डढेलोबाट ‘ज्यान बचाउनु’ सरकारको प्राथमिकताः प्रधानमन्त्री सान्चेज आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत
तपाईं के खोज्दै हुनुहुन्छ ?
अमेरिकामा फेरि गोली चल्यो, चार जनाको मृत्यु

अमेरिकामा एक बन्दुकधारीले फेरि अन्धाधुन्ध गोली चलाएर चार जनाको हत्या गरेका छन् । ओक्लाहोमास्थित टुल्सा मेडिकल क्याम्पसमा राइफल र सटगन सहित प्रवेश गरेका ती व्यक्तिले अस्पताल भित्र जथाभावी गोली चलाएको प्रहरीको भनाइ छ । प्रहरी कारबाहीमा गोली चलाउने व्यक्ति पनि मारिएका छन् । उक्त गोलीकाण्डको कारण भने खुलीसकेको छैन ।