२२ भाद्र २०८३, सोमबार
,
Latest
हर्मुज जलमार्गबारेओमानसँगको वार्ता अन्तिम चरणमा : इरान रूसको उत्तरी क्षेत्रमा हिमपहिरोमा परी कम्तीमा ११ जनाको मृत्यु, छ वेपत्ता त्रिशुली–बेत्रावती सडक क्षतिग्रस्त भएपछि रसुवा जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढीका मृतकको स्मृतिमा नेपाल इन्जिनियर्स एशोसिएशनद्वारा दीप प्रज्वलन सहिद परिवार भन्छन्, ‘बलिदानी खेर नजाओस्’ बाढीमा परी निधन भएकाको सम्झनामा पशुपतिनाथ क्षेत्रमा दीप प्रज्वलन रसुवा बाढीः १,३५६ जनाको मृत्यु, मनोसामाजिक परामर्शका लागि १५० बढी स्वास्थ्यकर्मी परिचालन चिनियाँ उद्यमी संघद्वारा बाढीपहिरो पीडितका लागि ४५ लाखभन्दा बढी सहयोग सरकारी कुरियर सेवाका रुपमा दुर्गममा सेवा दिएवापत नेपाल हुलाकलाई ‘एपीपीयू इनोभेसन अवार्ड’ भोटेकोशी बाढीः ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?
अमेरिका र इरानबीच दुई साताका लागि युद्धबिराम

काठमाडौं। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई खण्डहर बनाइदिने धम्की बिच अन्तिम समयमा युद्धबिराममा सहमति जनाएका छन् । होर्मुज जलमार्ग नि:शर्त खुला नगरे इरानमाथि भयंकर आक्रमण गरिने र त्यसबाट इरान ध्वस्त हुने ट्रम्पले दिएको समयसीमा नेपाली समयअनुसार बुधबार बिहान ५:४५ बजे सकिँदै थियो। त्यसको ठीक १० मिनेटअघि पाकिस्तानको अगुवाईमा युद्धबिराम भएको