२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
अभिषेक शर्माले पछि पारे रोहित शर्मालाई

एजेन्सी । अभिषेक शर्मा भारतीय टोलीमा आबद्ध हुनेबित्तिकै चर्चामा आउन थालेका छन् । करियरको पहिलो अन्तर्राष्ट्रिय खेलमा खाता नै नखोलेर आउट भएका अभिषेकले दोस्रो खेलमा धमाकेदार शतक बनाएर सबैलाई अवाक बनाएका थिए । यो शतकसँगै अभिषेकले हिटम्यान भनेर चिनिने रोहित शर्माको कीर्तिमान पनि तोडे । रोहित शर्माको कीर्तिमान तोड्दै अभिषेक