२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
अपराधको डरलाग्दाे तथ्यांक : दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ

काठमाडौं । नेपाल प्रहरीको तथ्याङ्कले आपराधिक घटना न्यूनीकरण हुन नसकेको देखाएको छ । हालै नेपाल प्रहरीका केन्द्रीय प्रवक्तारसूचना अधिकारी तोकिनुभएका प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले प्रहरी प्रधान कार्यालयमा सञ्चारकर्मीहरूसँग साक्षात्कार कार्यक्रम आयोजना गर्दै उक्त जानकारी गराउनुभएको हो । वरिष्ठ उपरीक्षक अधिकारीले आर्थिक वर्ष २०८१र०८२ को चार महिनाको अवधिमा नेपाल प्रहरीबाट

मिटरब्याजी अपराध नियन्त्रण गर्न एक महिने कार्यादेशसहित गृहमन्त्रालयद्वारा कार्यदल गठन

उहाँले मिटरब्याजीसम्बन्धी समस्या समाधानका लागि उपायहरू पहिचान गरी अपराधीहरूलाई कानूनी कारबाहीको दायरामा ल्याउन र भविष्यमा यस्ता अपराध हुन नदिन आवश्यक