३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?
अन्तरराष्ट्रिय चिया दिवसमा कायरोमा कला प्रदर्शनी सुरु

काठमाडौँ। इजिप्टको राजधानी कायरोस्थित नेपाली राजदूतावास, त्यहाँको संस्कृति मन्त्रालय र सार्वजनिक पुस्तकालय कोषले अन्तरराष्ट्रिय चिया दिवसको अवसरमा आजदेखि नेपाली चियाको ‘सुवास’ नामक कला प्रदर्शनी सुरु गरेको छ । यही मे २७ सम्म सञ्चालन हुने प्रदर्शनीमा चिया संस्कृति सम्बन्धी २५ मुलुकका कलाकारका ६० सिर्जना राखिएको त्यहाँस्थित नेपाली राजदूतावासले जनाएको छ ।