© 2023
काठमाडौँ । राष्ट्र निर्माण दलका अध्यक्ष समिम मियाँ अन्सारीले संघीय निजामती विधेयकलाई तत्काल पारित गर्ने व्यवस्था मिलाउन सभामुखसँग आग्रह गरेका छन् । सोमवार सभामुख डोलप्रसाद अर्यालसँगको भेटमा अन्सारीले लामो समयदेखि अड्किएको निजामती विधेयकलाई प्राथमिकतामा राखेर संसदबाट पारित गर्न ध्यानाकर्षण गराएका हुन् । उनका अनुसार संविधान जारी भएको करिब ११ वर्ष