२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
एन्फाका कार्यवहाक अध्यक्षले महासचिवलाई गरे निलम्बन

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)का कार्यवाहक अध्यक्ष वीरबहादुर खड्काले महासचिव किरण राईलाई पदबाट निलम्बन गरेका छन् । अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राई एसियाली फुटबल महासंघ (एएफसी)को कार्यक्रममा भाग लिन साउदी अरेबिया गएको बेला विधानअनुसार आफू कार्यवाहक अध्यक्ष रहेको दाबीसहित उनले केही दिनअघि स्पष्टीकरण सोधेका थिए। त्यसको जवाफ