© 2023
काठमाडौँ । भारतले सैन्यभर्तीका लागि ल्याएको नयाँ योजना ‘अग्निपथ’ बारे छलफल गर्न बोलाइएको प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक स्थगित भएको छ । कोरम नपुग्दा बैठक स्थगित भएको हो । समितिमा २५ सदस्य रहेका छन् । कोरम पुग्न १३ जना सदस्य उपस्थित हुनुपर्नेमा ७ जना मात्र उपस्थित भएपछि बैठक स्थगित भएको