५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
शिक्षा ऐन रोकिएपछि अखिल (क्रान्तिकारी)को देशव्यापी शैक्षिक हड्ताल घोषणा

काठमाडौं। असार १५ मा शिक्षा ऐन समयमै जारी नभएको भन्दै नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) विद्यार्थी संगठनले देशभर चरणबद्ध विरोधका कार्यक्रमसहित शैक्षिक हड्तालको घोषणा गरेको छ। बिहीबार राजधानीको संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमा संगठनले व्यापारी र शैक्षिक माफियाको दबाबमा शिक्षा ऐन रोकिएको आरोप लगाउँदै आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो। संगठनका