२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादीको उम्मेदवारी फिर्ता, एमालेलाई समर्थन



अ+ अ-

काठमाडौ । अर्घाखाँचीको शीतगंगा नगरपालिका–१० मा वडाध्यक्षका लागि नेकपा (माओवादी केन्द्र) का उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिँदै नेकपा (एमाले का उम्मेदवारलाई समर्थन गरेका छन् ।

माओवादी केन्द्रका रवि बेल्बासेले आफ्नो उम्मेदवारी फिर्ता लिएर एमालेका उम्मेदवारलाई समर्थन गरेका हुन् ।

नगरपालिकाको अध्यक्ष पदमा पाँच दलीय गठबन्धन र एमालेबीच प्रतिस्पर्धा हुनेछ । यद्यपि वडा तहमा भने सबै दल एक्लाएक्लै प्रतिस्पर्धामा थिए ।