१६ असार २०८३, मंगलवार
,
Latest
चितवनमा ‘रात्रिकालीन जीप सफारी’ सामुदायिक वनका उपभोक्तामा उत्साह सरकारले हुलाक सेवालाई पनि निजी क्षेत्रको सहकार्यमा अघि बढाउने योजना बनाएको छः सञ्चारमन्त्री तिमिल्सिना जुम्ला पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा जलवायु अनुकूलनमा नेपाललाई १ अर्ब ३३ करोड अनुदान, ६० हजार घरधुरी लाभान्वित रास्वपाले अद्यावधिक केन्द्रीय सदस्यको अन्तिम नामावली सार्वजनिक, पूजा बास्तोला र ध्रुव थापा मगर थपिए दुई सातामै उठ्यो ४२ करोड बढी बक्यौता, भाडा नतिर्ने उद्योगको लाइन काटियो सुनको मूल्य एकैदिन तोलामा ४ हजार ५०० रुपैयाँ घट्यो, चाँदी पनि सस्तो मध्यपूर्व युद्धविराम पछि श्रीलङ्कामा इन्धनको मूल्यमा गिरावट रुट इजाजत विवादमा ट्रक व्यवसायीको जित, सर्वोच्चद्वारा रिट जारी टोखा र पालुङटारको सहकार्य सुरु, रैथाने उत्पादनदेखि पर्यटन प्रवर्द्धनसम्म साझेदारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

जन्मदिन मनाएर राजस्थानबाट मुम्बई फर्किए रणवीर–आलिया



अ+ अ-

एजेन्सी । बलिउड अभिनेता रणवीर कपुर र अभिनेत्री आलिया भट्ट राजस्थानबाट मुम्बई फिर्ता भएका छन् । 

रणवीरको ३९ औं जन्मदिन मनाउन उनीहरु राजस्थान पुगेका हुन् । 

आलियाले इन्स्टाग्राममा पोस्ट गरेको तस्बिरले उनीहरु राजस्थानमा जन्मदिन मनाएको कुरा बाहिरिएको हो । 

आलियाले दुई जनाको तस्बिर राख्दै इन्स्टाग्राममा लेखेकी छन्, ‘ह्याप्पी बर्थ डे माइ लाइफ ।’ 

यद्यपि तस्बिरमा आलिया र रणवीरको अनुहार भने देखिएको छैन ।

रणवीर र आलियाले राजस्थानको सुजन जवाइ क्याम्पमा समय बिताएका थिए । 

त्यहाँ एउटा टेन्टमा एकदिन बस्न ९१ हजार खर्च लाग्छ । उक्त रिसोर्टले आलिया र रणवीरको लागि राम्रो पाहुना सत्कार गरेको बलिउड सञ्चारमाध्यले जनाएका छन् ।