२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो साहित्यले समाजलाई चेतनशील र सुसंस्कृत बनाउँछ: राष्ट्रपति पौडेल ३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यकः सांसद न्यौपाने परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा ६ जना पक्राउ एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोडः देशभर वृक्षारोपण र संरक्षण अभियान अघि बढाइने लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण छः मुख्यमन्त्री आचार्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्ता गठबन्धनका मेयर उम्मेदवार सिंहले सङ्कल्प पत्र सार्वजनिक गर्दै



अ+ अ-

काठमाडौं।काठमाडौं महानगरपालिकाको प्रमुखमा मा उम्मेदवारी दिनुभएकी कांग्रेस नेतृ सिर्जना सिंहले आज आफ्नो सङ्कल्प पत्र सार्वजनिक गर्न लाग्नु भएको छ ।

सत्ता गठबन्धनबाट मेयरमा उम्मेदवार बन्नु भएकी सिंहले बिहान ११ बजे बबरमहलस्थित ए क पार्टी प्यालेसमा सङ्कल्प पत्र सार्वजनिक गर्न लाग्नु भएको हो ।

सिंहले शिक्षा, स्वास्थ्य, रोजगार, निःशुल्क खानेपानी, ऐतिहासिक तथा सांस्कृतिक क्षेत्र संरक्षणजस्ता मुद्दालाई प्राथमिकता राख्नु भएको छ ।