१९ माघ २०८१, शनिबार
,
Latest
हमासले थप ३ इजरायली बन्धक रिहा गर्ने महाकुम्भ मेलामा ७७ देशका ११८ सदस्यीय प्रतिनिधि भ्रमण गर्दै बचतकर्ताको रकमको सुरक्षित हुनुपर्नेमा सभापति देउवाको जोड ठमेलमा लागेको आगलागीबाट ६५ लाखको क्षति स्वागत मन्तव्य राखेर मञ्चबाट ओर्लिएका वडाध्यक्षको निधन त्रिकोणात्मक महिला क्रिकेट श्रृङ्खलाः नेपाल थाइल्याण्डसँग चार विकेटले पराजित टाइगर कप भलिबलः टाइगर ग्रुप पोखरा फाइनलमा अध्यादेशले लगानीको वातावरणलाई सहज बनाएको छः मन्त्री पाण्डे विदेशमा ठूला काण्ड गर्नेहरु ठूलो नेता बन्छु भन्दै राजनीतिमा लागेका छन्ः उपप्रधानमन्त्री सिंह अध्यादेशको सही कार्यान्वयन हुन सके बेरोजगारी घटाउन सकिन्छः अध्यक्ष ढकाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

कावासोती मेयरमा कांग्रेसका गुरौको बागी उम्मेदवारी



अ+ अ-

काठमाडाैं । कावासोती नगरपालिकाको मेयरमा कांग्रेसका कमलराज गुरौले बागी उम्मेदवारी दिएका छन् । कावासोतीस्थित निर्वाचन कार्यालयमा सोमबार उनले मेयरमा उम्मेदवारी दर्ता गराएका हुन् ।

लामो समयदेखि कांग्रेसमा सक्रिय ६६ वर्षीय गुरौ तत्कालीन अग्यौली गाविसमा नेपाली कांग्रेसको लगातार १५ वर्ष इकाइ सभापति रहिसकेका छन् । त्यसपछिको दुई कार्यकाल उनी क्षेत्रीय उपसभापति रहिसकेका छन् ।