१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेयरमा उठ्न प्रदेशसभा सदस्यबाट राजीनामा



अ+ अ-

काठमाडौं । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि झापाको मेचीनगर नगरपालिकाबाट मेयरको उम्मेदवार बन्न प्रदेशसभा सदस्य गोपाल बुढाथोकीले राजीनामा दिएका हुन् ।

त्यस्तै इलामको सूर्योदय नगरपालिकाको मेयरमा उठ्ने तयारीमा रहेका प्रदेशसभा सदस्य काजीमान कागतेले पनि प्रदेशसभा सदस्यबाट राजीनामा दिएका छन् ।

उनीहरु दुवै नेकपा एमालेबाट निर्वाचित प्रदेशसभा सदस्य हुन् ।