५ असार २०८३, शुक्रबार
,
Latest
गठबन्धनरूपी विकृत युगको साक्षी भयौं तर साझेदार भएनौं: सभापति थापा बैतडीमा बस दुर्घटनामा एक जनाको मृत्यु, १० जना घाइते सहमतिकै आधारमा नेतृत्व चयन गर्ने प्रयास भइरहेको छ: महामन्त्री शाह रूस ‘बिना शर्त’ युरोपसँग वार्ताका लागि तयार कङ्गोमा इबोलाको सङ्क्रमण ‘तीव्र’ : डब्लुएचओ पोखरा महानगरको बजेट रु सात अर्ब १५ करोड बैंक तथा वित्तीय संस्था सम्बद्ध कानुन संशोधनको मस्यौदा तयार छः गभर्नर पौडेल बजेट कार्यान्वयन हुँदैन भन्ने ‘भाष्य’ अब अन्त्य हुनुपर्छ : अर्थमन्त्री वाग्ले थप तीन स्थानीय तहमा मालपोत सेवा सुरु, स्थानीय तहमा विस्तार हुँदै जग्गा प्रशासन सेवा ऊर्जाको बजेट र नीतिकार्यक्रममाथि सांसदहरूको चासो
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं महानगरको प्रमुखका लागि कांग्रेसबाट ५ जनाको नाम सिफारिस



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेस काठमाडौं महानगर समितिले महानगरपालिकाको प्रमुखका लागि ५ जनाको नाम सिफारिस गरेको छ । सिफारिस गरिएकाहरुमा वर्तमान उपमेयर हरिप्रभा खड्गी, २० नम्बर वडाका अध्यक्ष नीलकाजी शाक्य, महासमिति सदस्य सिर्जना सिंह, महानगर समितिका सचिव सुसन वैद्य र प्रगतिमान रञ्जित रहेका छन् ।

यसै गरी उपप्रमुखका लागि महानगर समितिकी उपसभापति सुशिल ढकाल र डा. अमित प्रधान शाक्यको नाम सिफारिस गरिएको छ । यद्यपी उपप्रमुख भने नेकपा एसको मागमा परेको छ ।

महानगर समितिले प्रमुखका लागि ५ जनाको नाम सिफरिस गरेपनि महासमिति सदस्य सिर्जना सिंहको सम्भाबना बढी रहेको छ ।