काठमाडौं । प्रभु साह समूह नेकपा एमालेको विधान महाधिवेशनमा अनुपस्थित हुने भएको छ ।
बिहीबार विहान पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेट गरेका शाहले साँझ महासचिव ईश्वर पोखरेल लगायतका नेताहरुसँग छलफल गरेका थिए ।
यद्यपि सहमति जुट्न नसक्दा विधान महाधिवेशनमा साह समूह नजाने भएको हो ।