भक्तपुर I भक्तपुरको बोडेस्थित विस्काः जात्रा ‘विस्केट जात्रा’ अन्तर्गत अन्तिम दिन बिहीबार बुद्धकृष्ण बाग श्रेष्ठले नवौँपटक जिब्रो छेड्नु भएको छ । श्रेष्ठले जिब्रो छेडेपछि उहाँलाई नगर परिक्रमा गराईएको छ ।
फोटो: रत्न श्रेष्ठ- रासस