४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईसीसीको एकदिवसीय अन्तर्राष्ट्रिय वरीयतामा नेपाल यथावत



अ+ अ-

काठमाडौं । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको वरीयतामा नेपाल यथावत रहेको छ ।

मंगलबार अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले सार्वजनिक गरेको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको नयाँ वरीयतामा नेपाल यथावत रहेको हो ।

वरीयतामा नेपाल १८ औं स्थानमा रहेको छ । नेपालले मार्च महिनामा ६ एकदिवसीय खेल खेलेको थियो । जसमा नेपाल २ मा जित र ४ खेलमा पराजित भएको थियो ।

नयाँ एकदिवसीय वरीयतामा न्युजिल्यान्ड शीर्षस्थानमा रहेको छ ।