१८ आश्विन २०८१, शुक्रबार
,
Latest
प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप नेपालमा सभ्यतासम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन शुरु मन्त्री भण्डारीद्वारा खानेतेलको मूल्य तथा आपूर्तिको अवस्थाबारे जानकारी अवरुद्ध चार राजमार्ग आईतवारसम्ममा खुल्ने, विपी राजमार्ग दशैँअघि नखुल्ने विश्वकप एसिया छनोटको उद्घाटन खेल नेपालले थाइल्याण्डसँग खल्ने नख्खुका बाढी पीडितलाई स्थानीयको ढाडस: दैनिक तीन सयलाई खाना खुवाउँछन् काभ्रेका बाढी प्रभावित ३ वटा स्थानीय तहलाई काठमाडौँ महानगरपालिकाको २०/२० लाख रुपैयाँ सहयोग सर्वोच्च अदालतलाई वैवाहिक बलात्कारमा उदारता देखाउन भारत सरकारको आग्रह शरीरमा देखिने यी ६ संकेतले संकेत गर्छ कि तपाईले धेरै चिनी खाइरहनुभएको छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेको प्रदेश कमिटीमा आधार संख्या ५०, एक निर्वाचन क्षेत्रका ५ जनाको दरले संख्या थपियो



अ+ अ-

काठमाडौं । नेकपा एमालेले प्रदेश कमिटीको आकार परिमार्जित गरेको छ । 

शुक्रबार उपमहासचिव विष्णु पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्तावमा आएको सुझावपछि आइतबार जवाफ दिँदै उहाँले नयाँ अंक प्रस्तुत गर्नुभएको हो ।

उपमहासचिव पौडेलका अनुसार अब प्रत्येक प्रदेशका लागि ५० जना आधार अंक हुनेछन् । त्यसपछि सो प्रदेशको प्रत्येक निर्वाचन क्षेत्रबाट ५ का दरले संख्या थपिनेछ ।

यस्तै पालिका कमिटीको हकमा पनि ५० आधार संख्या रहने र प्रत्येक वडाबाट ५ जनाको दरले थपिनेछन् ।