५ श्रावण २०८३, मंगलवार
,
Latest
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल बारको अध्यक्षमा घिमिरे सुनिश्चित



अ+ अ-

काठमाडौँ । बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेसागत कानून व्यवसायी समूहबाट नेपाल बार एसोसिएसनको अध्यक्षमा चुनाव लडेका गोपालकृष्ण घिमिरेको जित सुनिश्चित भएको छ ।

पछिल्लो मतगणनाअनुसार घिमिरेले तीन हजार ७२८ मत पाइसकेका छन् भने प्रतिस्पर्धी विष्णुमणि अधिकारीले एक हजार ९७७ मत पाएका छन् ।

घिमिरे अधिकारीसँग एक हजार ७५१ मत अन्तरले अगाडि छन् । अब गणना हुन बाँकी करिब एक हदार ५०० मत मात्र बाँकी रहेकाले घिमिरेको जित सुनिश्चित भएको हो ।

महासचिव पदमा पनि घिमिरे प्यानलबाट उम्मेदवारी दिएकी अन्जिता खनालले तीन हजार १७५ र उनका प्रतिस्पर्धी केदार कोइरालाले दुई हजार ३४५ मत हासिल गरेका छन् । खनालको पनि जित सुनिश्चित जस्तै छ ।




भर्खरै