१६ आश्विन २०८१, बुधबार
,
Latest
डुंगा नहुँदा उद्धार गर्न धेरै दु:ख भयो, पाँच वटा डुंगा किन्छौँ: मेयर महर्जन संसदीय समितिबाट प्रश्तावित प्रधानन्यायाधीश राउत र प्रश्तावित राजदुत यादवको नाम अनुमोदन सरकारले छुट्टै संयन्त्र बनाएर खानेपानी परीक्षण र अनुगमन गर्ने वृहत्तर राष्ट्रिय स्वार्थ र हित अभिवृद्धि हुनेगरी काम गर्नेछु: प्रश्तावित राजदुत यादव ‘सुगर ड्याडी’ उर्फ आशिष देउलालाई थुनामा पठाउन आदेश काठमाडौंमा एक हप्ताभित्र मेलम्चीको पानी आउँछ: मन्त्री यादव बलान नदी कटानले जोखिममा बस्ती भियतनामको चिडियाखानामा बर्डफ्लूको कारण ४७ बाघको मृत्यु बारलाई प्रश्तावित प्रधानन्यायाधीशको प्रश्नः न्यायपरिषद्को कामलाई असंवैधानिक भनेर अर्थ लगाउँदा के हुन्छ ? अँधेरी खोलामा पुल बनेपछि आवागमन सहज
तपाईं के खोज्दै हुनुहुन्छ ?

वरिष्‍ठ मुटुरोग विशेषज्ञ डा. उदय श्रेष्‍ठको निधन



अ+ अ-

काठमाडौं । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. उदय कुमार श्रेष्ठको निधन भएको छ।  

लामो समयदेखि क्यान्सरबाट ग्रसित डा. श्रेष्ठको उपचारका क्रममा नर्भिक अस्पतालमा गत शुक्रबार निधन भएको नेपाल चिकित्सक संघले जानकारी दिएको छ । 

नेपाल चिकित्सक संघका महासचिव डा. वद्री रिजालले विज्ञप्ति जारी गर्दै डा. श्रेष्ठले स्वास्थ्य क्षेत्रमा पुर्‍याएको अतुलनीय योगदान सधै स्मरणयोग्य रहने जनाएका छन् । डा. श्रेष्ठ अल्का अस्पतालमा कार्यरत थिए ।