८ मंसिर २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सानिमा बैंकका नवनिर्वाचित अध्यक्ष पौडेलद्वारा गोपनीयताको शपथ लिँदै



अ+ अ-

काठमाडौँ । सानिमा बैंक लिमिटेडका सञ्चालक समितिका नवनिर्वाचित अध्यक्ष तुकप्रसाद पौडेलले गोपनीयताको शपथ लिनुभएको छ ।

उहाँले गभर्नर महाप्रसाद अधिकारीसमक्ष मङ्गलबार पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।