१६ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

तिहारै आयो लौ झिलिमिली फोटो फिचर



अ+ अ-

काठमाडौं । नेपालीहरुको दोस्रो ठूलो चाड तिहार अन्तरगतआज लक्ष्मीपूजा । आज साँझ धनधान्यकी देवी लक्ष्मीको पूजा आरधनासँगै दीपावली गरी देशभर लक्ष्मीपूजाको पुजा गरिन्छ । 
दीपावलीका अवसरमा  काठमाडौ उपत्यकाको झिलिमिली हेरौ तस्वीरमा –