२३ भाद्र २०८३, मंगलवार
,
Latest
आज जेनजी सहिद दिवसः सडकको असन्तोषदेखि सुशासन र संस्थागत रूपान्तरणसम्म आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

एलिजा गौतमलाई ‘उत्कृष्ट मोडल’ अवार्ड प्राप्त



अ+ अ-

काठमाडौं । मोडल एंव अभिनेत्री एलिजा गौतमले उत्कृष्ट मोडल अवार्ड पाएकी छन् । 

उनलाई विराट मिडिया नेटवर्कले ‘आटो पिठो’ गीतबाट उत्कृष्ट मोडल घोषणा गर्दै उक्त अवार्ड प्रदान गरेको हो ।  

विराट मिडिया नेटवर्कको आयोजनामा राजधानीमा बिहीबार साँझ  ‘विराट म्यूजिक एण्ड फिल्म अवार्ड २०७८’ सम्पन्न भएको हो । सो समारोहमा विभिन्न विधामा रहेर स्रष्टालाई अवार्ड प्रदान गरिएको थियो । 

अवार्ड प्राप्त गरेपछि गौतमले सामाजिक सञ्जालमा लेख्दै आफू धेरै खुसी भएको र दर्शकको माया र साथको कारण अगाडि बढ्न सकेको उल्लेख गरेकी छन् ।