१० भाद्र २०८३, बुधबार
,
Latest
विपद्पछि उद्धारमा सरकारको तीव्रता, तीन हेलिकप्टरसहित सुरक्षा निकाय फिल्डमा रसुवा बाढीपछि प्रतिनिधिसभाको बैठक संक्षिप्त बनाउने तयारी पूर्वराष्ट्रपति भण्डारीद्वारा बाढी प्रभावित क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह रसुवा बाढीको क्षतिबारे ब्रिफिङ, उद्धार र राहतमा सक्रिय हुन प्रधानमन्त्रीको निर्देशन सभामुख अर्यालद्वारा बाढी प्रभावित क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह रसुवाको बाढीपछि उच्च सतर्कता अपनाउन सभापति थापाको आग्रह रसुवाका जलविद्युत् तथा विद्युत् संरचनामा बाढीको क्षति, आपूर्ति अवरुद्ध लोकतन्त्रको प्रवर्धनमा सामुदायिक रेडियोको भूमिका विश्वमै अनुकरणीय : राष्ट्रपति भोटेकोसी बाढीःखोेज तथा उद्धारका लागि सैन्य टोली परिचालन भोटेकोशी, त्रिशूली र नारायणी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रिप्टोकरेन्सीको प्रचार गरेको विषयमा प्रियंका कार्कीसँग सीआइबीको सोधपुछ



अ+ अ-

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले नायिका प्रियंका कार्कीलाई बोलाएर सोधपुछ गरेको छ । 

क्रिप्टोकरेन्सीको प्रचार गरेको विषयमा आइतबार उनलाई ब्युरोमै बोलाएर सोधपुछ गरिएको हो ।

यता, नायिका कार्कीले भने ब्युरोले सहयोग मागेपछि आफू अनुसन्धानमा सहयोग गर्न गएको बताएकी छन । आफ्नो जानकारीबिनै तस्बिर प्रयोग गरेर कसैले क्रिप्टोकरेन्सीको एप बनाएको उनको भनाइ छ ।