३ पुष २०८२, बिहीबार
,
Latest
जेन–जी युवा पुस्ताको आन्दोलनले मुलुकलाई नयाँ दिशा दियोः उपराष्ट्रपति यादव एमाले पदाधिकारीको ताजा अपडेटः कसले कति मत पाए ? (सूचीसहित) एमाले महाधिवेशन: अध्यक्षमा ओलीको दोब्बरभन्दा बढीको अग्रता जेन–जी आन्दोलनपछिको तीन महिनामा सरकारले पुनरुत्थान र पुनःनिर्माणको बाटोमा आशा जगायोः मन्त्री खनाल शेखर कोइराला संसद पुनर्स्थापनाको पक्षमा खुले, गगन थापा किन मौन ? मन्त्री महावीरको अनुभब: कछुवा गतिको प्रशासन संयन्त्रबाट काम हुन निकै कठिन धान्द्रुके बाजेलाई त्रियासी वर्षमा नागरिकता एमाले महाधिवेशनमा ३६ जनाले मतदान गरेनन् एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम
तपाईं के खोज्दै हुनुहुन्छ ?

वेस्ट बैंकमा इजरायली सेनाद्वारा प्यालेस्टाइनीको हत्या



अ+ अ-

जेरुसेलम । वेस्ट बैंकमा इजरायली सेनासँगको मङ्गलबार भएको भिडन्तमा एक प्यालेस्टिनीको मृत्यु भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

यस झडपमा २६ वर्षीय सद्दाम बानी ओदेममा मृत्यु भएको हो । उत्तरी सहर टुबासको सडकमा भएको झडपपछि फोक्सोमा गोली लागेको बानीलाई अस्पताल लगिएको थियो ।

अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको मन्त्रालयले जनाएको छ । (रासस-एएफपी)