३० भाद्र २०८३, मंगलवार
,
Latest
श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता इन्द्रसरोवर इभी दुर्घटनाका चारै मृतकको सनाखत कांग्रेसको महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन सभापति थापाको आह्वान मलेसियाले सन् २०२७ का लागि २५० मेगावाट हरित ऊर्जा कोटा दिने बङ्गलादेशमा आवामी लिगका सात नेताविरुद्ध मृत्युदण्डको फैसला निजी क्षेत्रको संरक्षणमा प्रदेश सरकार तत्पर छः मुख्यमन्त्री कार्की एसियाली खेलकुदका लागि नेपाली क्रिकेट टोलीको घोषणा स्वनिगः विश्वविद्यालयको लक्ष्यमा महानगरपालिका एआई क्षेत्रको दबाबले विश्व सेयर बजार प्रभावित संविधान दिवस भव्यताका साथ मनाउन पर्सा जिप्रकाको अनुरोध
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्ट्रेलियाको सँसदलाई भागवत गीताको उपहार



अ+ अ-

अस्ट्रेलियाको सम्सदमा अब धार्मिक ग्रन्थ श्रिमद्दभागवत गीता पुस्तक लाई स्थापना गरिएको छ। यसै क्रममा गत साता सनातन धर्म प्रतिनिधि सभाको एक प्रतिनिधि मण्डलले प्रधान मन्त्रि केभिन रडलाई भावत गीता हस्तान्तरण गरेका छन्। प्रतिनिधि मण्डलका एक प्रतिनिधि योगि कश्यप का अनुसार अस्ट्रेलिया बहु जातिय, बहु धार्मिक देश् भएकाले सम्सद बाट हिन्दू धार्मिक ग्रन्थ सँकलनमा माग भए बमोजिम हामिले गीता ग्रन्थ हस्तान्तरण गरेका हौ । अस्ट्रेलियामा हिन्दू धार्मिक ब्यक्ति सँसद बनेमा उसलाइ सपथ दिलाउनका र धार्मिक अध्ययन का लागि पनि सो पुस्तक उपयोगि हुने जनाइएको छ। पछिल्लो जनगणना अनुसार् अस्ट्रेलियामा २०० प्रतिशतले हिन्दूहरूको जनसंख्या व्रिद्दी भएको छ जसमा हिन्दी ,नेपाली , तमिल ,पन्जावि ,श्रिलन्कन ,गुजरति,तलेगु भाषिहरू रहेका छन्।