३० भाद्र २०८३, मंगलवार
,
Latest
श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता इन्द्रसरोवर इभी दुर्घटनाका चारै मृतकको सनाखत कांग्रेसको महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन सभापति थापाको आह्वान मलेसियाले सन् २०२७ का लागि २५० मेगावाट हरित ऊर्जा कोटा दिने बङ्गलादेशमा आवामी लिगका सात नेताविरुद्ध मृत्युदण्डको फैसला निजी क्षेत्रको संरक्षणमा प्रदेश सरकार तत्पर छः मुख्यमन्त्री कार्की एसियाली खेलकुदका लागि नेपाली क्रिकेट टोलीको घोषणा स्वनिगः विश्वविद्यालयको लक्ष्यमा महानगरपालिका एआई क्षेत्रको दबाबले विश्व सेयर बजार प्रभावित संविधान दिवस भव्यताका साथ मनाउन पर्सा जिप्रकाको अनुरोध
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनआरसी खेलकुद प्रतियोगिता सम्पन्न



अ+ अ-

सिड्नी, ३० डिसेम्बर । अष्ट्रेलियाको सिड्नीमा अन्तर राज्यस्तरीय एनआरसी खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । नयाँ बर्ष २०१४ को उपलक्ष्यमा गरिएको प्रतियोगिता अन्तर्गत शुक्रबार Chhatswood गल्फ क्लबमा गल्फ प्रतियोगिता र North Ryde आरएसएल क्लबमा टेनिस खेल सम्पन्न भएको छ । शनिबार ओलम्पिक पार्कमा ब्याडमिन्टन र आइतबार ओलम्पिक पार्कमा नै टेबल टेनिस प्रतियोगिता सम्पन्न भएको छ ।


प्रतियोगिताका लागि अष्ट्रेलियास्थित नेपाली राजदुतावासले पाँच सय डलर सहयोग गरेको थियो ।

समापन कार्यक्रमका प्रमुख अतिथि अष्ट्रेलियाका लागि नेपाली राजदुत रुद्रकुमार नेपालले विजेतालाई पुरस्कार वितरण गरे । खेलकुदका माध्यमबाट नेपालीहरुका बीचमा भातृत्व र सदभाव बढाएको बताइएको छ ।