३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदमा पुनःनिर्माणसम्बन्धी विधेयक प्रस्तुत



अ+ अ-

काठमाडौँ,  भदौ २९ । भूकम्पबाट प्रभावित संरचनाको पुनःनिर्माणसम्बन्धी विधेयक, २०७२’ संसद्मा ‘प्रस्तुत भएको छ ।
मंगलबारको संसद बैठकमा प्रधानमन्त्री सुशील कोइरालाकातर्फबाट कानुन, न्याय, संसदीय व्यवस्थामन्त्री नरहरि आचार्यले विधेयक प्रस्तुत गरेका हुन् ।
विधेयक प्रस्तुत गर्र्दै मन्त्री आचार्यले गत वैशाख १२ गते गएको भूकम्पले तहसनहस पारेका संरचनाहरुको पुनःनिर्माण गर्न अधिकारसम्पन्न प्राधिकरण गठनका लागि विधेयक ल्याउन लागेको बताए ।