४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा स्थायी समिति बैठक बस्दै, वामदेवको फरक मत सहितको प्रतिवेदन माथि छलफल हुने



अ+ अ-

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज पनि बस्दै छ ।

पार्टी कार्यालय ध्रुम्बाराहीमा बोलाईएको बैठकमा राजनीतिक प्रतिवेदन माथि छलफल हुने भएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालको संयुक्त प्रतिवेदन र वामदेव गौतमले पेश गर्नुभएको फरक मत सहितको प्रतिवेदनमा छलफल हुने भएको छ ।

गौतमले पेश गर्नुभएको प्रतिवेदनमा एक मात्र अध्यक्ष हुनुपर्ने प्रस्ताव रहेको छ । गौतमले प्रतिवेदन पेश गरेसंगै नेकपाभित्र विवाद चुलिदै गर्दा बैठकले प्रदेश कमिटी तथा केन्द्रीय सदस्यको जिम्मेवारी तोक्ने विषयमा पनि छलफल गर्ने बताइएको छ ।