१३ भाद्र २०८३, शनिबार
,
Latest
त्रिशूली–३ ‘ए’ आयोजनाको टनेलमा फसेकाको उद्धार प्रयास तीव्र, ८२ जनाको संयुक्त टोली परिचालन काँग्रेसको प्रधानमन्त्रीलाई सुझावः इच्छुक मित्र राष्ट्रहरूलाई पनि अविलम्व उद्धार तथा राहत कार्यमा सहभागी गराउनुस् आफन्तहरू खोजिरहेका आँखा-फोटो फिचर गाईजात्रामा दिवङ्गत आफन्तको सम्झना, झाँकीसहित नगर परिक्रमा-फोटो फिचर बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा नेपालमा भएको हिमनदी पहिरो पर्यटकको क्यामरामा कैद, सोही कारण केरुङमा बाढी आएको पुष्टि त्रिशूली बाढीको कहर : नुवाकोटमा ५१ को मृत्यु, ४०५ बेपत्ता बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा काठमाडौँ-मुग्लिन सडक सञ्चालन, अलपत्र सवारी गन्तव्यतर्फ पठाइँदै भोटेकोशी बाढीःसुरुङभित्र फसेकाको उद्धारमा ८२ सुरक्षाकर्मी परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजधानीको अनामनगरमा आगो लागेपछि देखिएका दृश्यहरु



अ+ अ-

अव्यवस्थित शहरीकरण त्यसमाथि लथालिङ्ग तार, तारै तारले बेरिएको खम्बा अझ खम्बा नजिकै मानव बस्ति ।
खम्बाले धान्नै नस्कने गरि राखिएका तारले एक पटक होईन, दुई पटक होईन बारम्बार दुर्घटना निम्ताउने गर्दछ ।
त्यस्तै भयो आज काठमाडौँको अनामनगरमा ।

तारै तारले बेरिएको खम्बामा एक्कासी आगो लाग्दा अनामनगर क्षेत्रको वाताबरण केहिबेर प्रभाबित बनेको थियो ।

तस्बिर : निरज बाडे
तस्बिर : निरज बाडे
तस्बिर : निरज बाडे

यि सम्पूर्ण तस्बिर निरज बाडेको फेसबुकवालबाट साभार गरिएको थियो ।