५ पुष २०८२, शनिबार
,
Latest
युक्रेनबारे अमेरिकाको मियामीमा हुने वार्तामा रुस सहभागी हुने यौनजन्य दुर्व्यवहार रोक्न ‘आचारसंहिता’ बालविवाह रोक्न अभिभावक सक्रिय उपाधि भिडन्तमा एपिएफको खराब प्रदर्शन युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु काम गर्ने कम्पनीलाई समयमै भुक्तानी दिइने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता कुलमानको कुरा: भाषण होईन नतिजा दिने राजनीति गर्न मैदानमा आएका हौँ आम नागरिकले बुझ्नसक्ने कानून निर्माण गर्न जरुरी: पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ पारिवारिक कथामा आधारित ‘माया मर्दैन’ सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

३० किलो चरेससहित तीन पक्राउ



अ+ अ-

काठमाडौं । प्रहरीले बाँकेको कोहलपुर–९ बाट ३० किलो चरेससहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सल्यानको बनगाड कुपिन्डे नगरपालिका–८ का कालिमान बुढा, सुर्खेत गुर्भाकोट नगरपालिका–१ का बुद्धबहादुर रजाली र रुकुम पश्चिमको मुसिकोट नगरपालिका–६ का बलबहादुर बुढा रहेका छन् ।

उनीहरुलाई इलाका प्रहरी कार्यालय, कोहलपुर र प्रदेश प्रहरी कार्यालय प्रदेश नंं ५ को टोलीले मंगलबार राति पक्राउ गरेको प्रहरी जनाएको छ ।