१५ भाद्र २०८३, सोमबार
,
Latest
सुनौलीमा शान्तिदीप बाल्दै भारतीय पत्रकारले भने ‘नेपालको दुःख हाम्रो पनि दुःख हो’ भोटेकोशी बाढीः १० हजार ४५१ को उद्धार नेपाली सेनाद्वार माथिल्लो त्रिशूली–३ ‘बी’ मा खोज तथा उद्धार तीव्र हिमालयन बैंकको अध्यक्षमा पूर्वमुख्यसचिव डा. बैकुण्ठ अर्याल हिमालयन बैंकद्वारा रसुवा बाढीपीडितको उद्धार तथा पुनःस्थापनाका लागि ३ करोड १ लाख सहयोग भोटेकोशी बाढीः ट्रमा सेन्टरमा उपचाररत ३३ घाइते डिस्चार्ज शान्ति उद्यानले खोल्दैछ मनोरञ्जनसँगै आम्दानीको ढोका भोटेकोशी बाढीः उद्योग वाणिज्य सङ्घ कञ्चनपुरका अध्यक्ष मल्लद्वारा पाँच लाख सहयोग रसुवामा विद्युत् आपूर्तिका लागि साञ्जेन जलविद्युत् गृह ‘आइसोलेटेड मोड’मा सञ्चालन गरिने बाढी प्रभावितको उद्धारमा ढिलाइ नगर्न कांग्रेसको आग्रह, सांसदको तलब सहयोग गर्ने निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

बम्जनको आश्रमबाट एक जना पक्राउ, बेपत्ता पारिएका व्यक्तिहरुको खोजी कार्य जारी



अ+ अ-

सिन्धुली । “लिटिल बुद्ध” भनेर चिनिने रामबहादुर बम्जनको सिन्धुलीस्थित आश्रमबाट प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ।

सिन्धुलीको कमलामाई नगरपालिका ८ पैरेस्थित आश्रमबाट ईन्द्रबहादुर स्याङतानलाई नियन्त्रणमा लिएको सिन्धुली प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार आश्रममा रहेका गोपाल योन्जन पनि बयानको लागि आएको बताईएको छ । पक्राउ परेका स्याङतानमाथि सोधपुछ भइरहेको प्रहरीले बताएको छ ।

सिन्धुपाल्चोकबाट डिएसपीको कमाण्डमा खटिएको टोलीले पहिलो चरणमा आश्रमबाट हराएका सञ्चलाल वाईवाको अनुसन्धानमा केन्द्रीत रहेको जनाएको छ।