१४ भाद्र २०८३, आईतवार
,
Latest
चीनबाट ५० टन राहत सामग्री लिएर सैन्य कार्गो विमान काठमाडौंमा वेस्ट बैंकको जेनिनमा इजरायली हवाई आक्रमण, तीन प्यालेस्टाइनीको मृत्यु भोटेकोशी–त्रिशूलीमा बाढीको जोखिम कृष्णभीरमा पृथ्वी राजमार्ग भासिएपछि दुईतर्फी सवारी आवागमन पूर्ण रूपमा रोकियो चीनले भन्यो– केरुङमा कठिन भौगोलिक अवस्था र लेदोका कारण उद्धार कार्यमा चुनौती इरान र अमेरिकाबीचको तनाव कम गर्दै वार्तामा फर्कन इजिप्ट र कुवेतको आग्रह बाढीग्रस्त क्षेत्रमा अलपत्र यात्रुको उद्धार गर्न निःशुल्क यातायात सेवा काभ्रेपलाञ्चोकमा ‘हाटबजार’को लहर, किसानलाई बजारीकरणमा सहजता भोटेकोशी बाढीमा भोजपुरका चार जना सम्पर्कविहीन भोटेकोशी नदीमा पुनः बाढी, अहिले जलसतह घटेर सामान्यतर्फ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामसुङ ग्यालेक्सी एस १० फेब्रुअरीमा लन्च हुने



अ+ अ-

दक्षिण कोरियाली प्रविधि कम्पनी सामसुङले ग्यालेक्सी एस १० आगामी फेब्रुअरीमा सार्वजनिक गर्ने भएको छ।

फेब्रुअरी २० तारिखका दिन ग्यालेक्सी एस १० सार्वजनिक हुने वाल स्ट्रीट जर्नलले जनाएको हो।

उक्त नयाँ फोन फोल्डिङ गर्न सकिने जनाइएको छ। ग्यालेक्सी एस १० भर्सन तीन रङमा उपलब्ध हुने छन्।

यद्यपी यसको रङका बारेमा केही खुलाइएको छैन। सामसुङले ट्वीटरमा एक भिडियो समेत सार्वजनिक गरेको छ।

त्यस भिडियोमा चाँडै ग्यालेक्सी एस १० आउने बताइएको छ। क्याप्सनमा २० फेब्रुअरीमा मोबाइल लन्च हुने जानकारी दिइएको छ।