१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेको महासचिवमा शंकर पोखरेल सर्वसम्मत निर्वाचित



अ+ अ-

चितवन । नेकपा एमालेको महासचिवमा शंकर पोखरेल सर्वसम्मत निर्वाचित भएका छन् ।

निर्वाचन समितिले तोकेके समयसीमा भित्र पोखरेलको मात्र उम्मेदबारी परेपछि उनी सर्वसम्मत महासचिव बनेको निर्वाचन समितिले जनाएको छ ।

काठमाडौमा भएको नवौं महाधिवेशनमा सचिवमा पराजीत भएका पोखरेल १० औ महाधिवेशनमा भने सर्वसम्मत महासचिव बनेका हुन् । दाङ घर भएका पोखरेल लुम्बिनी प्रदेशको पूर्वमुख्यमन्त्रीसमेत हुन् ।