२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
गोर्खा भूतपूर्व सैनिकका मागबारे परराष्ट्रमन्त्री र बेलायतका रक्षामन्त्रीबीच ‘भर्चुअल’ बैठक गण्डकी प्रदेश विद्यालय क्रिकेट उपाधि नवलपुरको भीमसेन आदर्शले जित्यो भारत भ्रमणबारे राष्ट्रपतिलाई रवि लामिछानेको ब्रिफिङ यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ आर्थिक सङ्कट व्यहोर्दै हेटौँडा सिमेन्ट उद्योग लाङ्क्यु खोलामा तटबन्ध निर्माण निर्वाचन पर्यवेक्षण प्रतिवेदन : मतदान केन्द्र पुनरावलोकन गर्न माग परराष्ट्र मन्त्री खनालसँग जापानी राजदूत माएदाको भेट दाङका आमा समूहले बजाउने नौमतीको माग बढ्यो इरानी नौसैनिक शाखामाथि इयूद्वारा नयाँ प्रतिबन्धको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर छलि बापत रोनाल्डोलाई दुई करोड अमेरिकी डलर जरिवाना, जेल सजाय नहुने



अ+ अ-

काठमाडौँ । पोर्चुगलका फुटबलर तथा युभेन्टसका स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोले कर छली गरेकाे भन्दै दुई करोड चौध लाख अमेरिकी डलर जरिवाना गर्न स्पेनकाे एक अदालतले अादेश दिएकाे छ ।

मंगलबार स्पेनको म्याड्रिड अदालतले उक्त सजाय सुनाएको हो । अदालतमा सुनुवाईको क्रममा रोनाल्डो आफ्नी पत्नी सहित उपस्थित भएका थिए । अदालतले दुई बर्षको जेल सजायको सट्टा जरिवाना मात्रै तिराउने भएको छ ।