२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘राष्ट्रिय चिकित्सा विधेयक, २०७५’ सोमबार टेबुल हुँदै, कांग्रेस टेबुल रोक्ने दाउमा



अ+ अ-

काठमाडौं । प्रतिनिधिसभाबाट बहुमतले पारित ‘राष्ट्रिय चिकित्सा विधेयक, २०७५’ सोमबार बस्ने प्रतिनिधिसभा बैठकमा टेबुल हुँदैछ ।

शुक्रबार प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको विरोधकाबीच पारित गरिएको विधेयक सोमबार विहान ११ बजे बोलाइएको राष्ट्रियसभामा बैठकमा महिला, बालबालिका तथा जेष्ठ नगारिकमन्त्री थममाया थापाले जेष्ठ नागरिक सम्बन्धी (पहिलो संशोधन) विचार गरियोस् भन्ने प्रस्ताव राख्ने कार्यसूची रहेको राष्ट्रियसभाका सचिव राजेन्द्र फुँयाल जानकारी दिएका छन् ।

उता सरकारले आफुसँग गरेको सम्झौता विपरीत विधेयक ल्याएको भन्दै डा. गोविन्द केसी १९ दिनदेखि अनसनरत छन् । उनले सरकारले विधेयक ल्याउकै दि प्रधानमन्त्री केपि शर्मा ओलीको राजिनामा माग गरेपनि हालसम्म यो बिषयमा सुनुवाई भउक्ँे छैन् ।

का्रग्रेसले भने सरकार पक्षले विरोध हुदाँ हुदै पेलेर विधेयक पास गरेको भनेर बिरोध जनाईरहेको छ। उसका भातृसंगठन नेपाल विद्यार्थी संगठन (नेबिसंघ)ले सडकबाट विरोध गरेपनि हालसम्म सरकारले कुनै चासो देखाएको छैन् ।