२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिक्टा आयोजना प्रमुख इन्जिनियर पण्डितसँग ८० लाख धरौटी माग



अ+ अ-

काठमाडौं । मध्यपश्चिमको बहुचर्चित सिक्टा आयोजना प्रमुख इन्जिनियर सरोज पण्डितसँग ८० लाख धरौटी माग गरिएको छ ।

विशेष अदालतमा आइतबार हाजिर भएका पण्डितसँग तारिखमा राख्ने प्रयोजनका लागि उक्त धरौटी रकम माग गरिएको हो ।

विशेष अदालतको सुचना अधिकृतका अनुसार पण्डित ८० लाख धरौटी रकम बुझाउने बाचा गरेका छन् । पण्डितले ५९ करोड ३४ लाख ५२ हजार हिनामिना गरेको आरोप छ।

आयोजनामा भ्रष्टाचार भएको आरोपमा मन्त्री पाण्डेसहित २१ विरुद्ध मुद्दा दायर भएको छ। आयोजनामा कमसल सामाग्री प्रयोग गरी आयोजनालाई अलपत्र बनाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिनपछि मुद्दा चलाएको हो।