१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस बर्दिया सभापतिमा अरूणप्रकाश निर्वाचित



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेस बर्दियाको सभापतिमा अरूणप्रकाश सिंह राठौर ८७० मतसहित निर्वाचित भएका छन्। यता उपसभापतिमा भने गोविन्दप्रसाद थारू र सोदे विष्ट निर्वाचित भएका छन्।

बर्दियामा एक हजार पाँच सय ७५ मत खसेकोमध्य सभापतिका अर्का उम्मेदवार भुवनेश्वर चौधरीले छ सय ७८ मत ल्याएका थिए । 

सभापतिमा निर्वाचित राठौर सभापति शेरबहादुर देउवानिकट मानिन्छन्।