१७ भाद्र २०८३, बुधबार
,
Latest
कर्मचारी सञ्चय कोषद्वारा बाढीपीडितका लागि दुई करोड ५० लाख सहयोग डोल्पा तीन स्थानीय तहद्वारा पाँच लाख सहयोग भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले जनधनको ठूलो क्षतिः धुन्चेस्थित सैनिक क्याम्पमा उद्धार र राहत… जीवन परिवर्तनमा योगको असाधारण भूमिका छः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रेवानद्वारा १२ लाख २७ हजार सहयोग भोटेकोशी बाढीः विश्वसामु जलवायु न्यायको दाबी गर्न विज्ञहरुको सरकारलाई सुझाव, प्रधानमन्त्रीले स्थितिबारे जानकारी गराउनुपर्ने माग बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द आकस्मिक बाढीको उच्च जोखिम रसुवा बाढी र प्राकृतिक विपद्को पछिल्लो अवस्थाः मृतकको संख्या १११४ पुग्यो, करिव ४ हजार अझै… त्रिशूली नदीको कटानका कारण पृथ्वी राजमार्गको जवाङ खोला खण्ड भासिन शुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोनाल्डोलाई स्याङ्जालीको सुझाव : लोकसेवा पढ



अ+ अ-

काठमाडौँ । चर्चित फुटबल खेलाडि क्रिस्टियानो रोनाल्डोलाई स्याङ्जालीले फुटबल छाडेर लोकसेवा पढ्न सुझाव दिएका छन् ।

घुम्दै जाँदा एकचोटी रोनाल्डो स्याङ्जा पुगेछन्


बुढीआमा : को हौ नानी काँ’ड आका हौ ?

रोनाल्डो : म त क्रिस्टियानो रोनाल्डो हुँ, चिन्नुभएन र आमा ?

बुढीआमा : क्यार्चौ र काम ?
रोनाल्डो : म चाहीं फुटवल स्टार हुँ, मैले बल पास गर्छु ।


बुढीआमा : आइसाल अलि मेनेत गरेर बल हैन, लोकसेवा पास गर, अनि बल्ला सबैले चिन्नेछन् ।

रमेश अंकलको छोराको फेसबुक वालबाट